प्रसारण दररेट

नेपाल एफएम नेटवर्कको बिज्ञापन दर

(क) नेटवर्क : दैनिक देशभरी विभिन्न स्थानमा रहेका ७६ वटा रेडियोहरुबाट एकैसाथ प्रसारण हुने नेपाल डायरी, नेपाल समाचार र नेपाल सेरोफेरोको हेडलाइन ब्रेक, पहिलो ब्रेक र दोश्रो ब्रेकमा प्रसारण दररेट

कार्यक्रम   

समय(सेकेण्ड)

६०

४५

३०

२०

नेपाल डायरी

बिहान (६०:०००६:३०)

रु ९०००

रु ७०००

रु ४७००

रु ३३००

नेपाल समाचार

बिहान (९:००९:१५)

रु ७५००

रु ६०००

रु ३८००

रु २७००

नेपाल समाचार

मध्यान्न (१२:००१२:१५)

रु ७५००

रु ६०००

रु ३८००

रु २७००

नेपाल समाचार

दिउँसुो (३:००३:१५)

रु ७५००

रु ६०००

रु ३८००

रु २७००

नेपाल समाचार

साँझ (६:००६:३०)

रु ९०००

रु ६२००

रु ४८००

रु ३२००

नेपाल सेरोफेरो

बेलुकी (८:००८:३०)

रु ९०००

रु ६२००

रु ४८००

रु ३२००

नेपाल समाचार

राती (१०:००१०:१५)

रु ७०००

रु ५७००

रु ३५००

रु २५००

उल्लेखित दर हेडलाइन ब्रेकको निम्ति हो । उल्लेखित दररेटमा २० प्रतिशत घटाई पहिलो व्रेकको निम्ति दररेट कायम गरिने छ । त्यसै गरी उल्लेखित दररेटमा ३० प्रतिशत घटाई दोश्रो ब्रेकको निम्ति दर रेट कायम गरिने छ ।

(ख) नेपाल एफएम 91.8 बाट मात्र पनि विज्ञापन प्रसारण गर्न सकिने छ । नेपाल एफएम 91.8 का माडौं उपत्यकाको तीन जिल्ला सहित आसपासका १० जिल्लामा सुन्न सकिन्छ ।

कार्यक्रम

  समय (सेकेण्ड)

 

६०

४५

३०

२०

नेपाल डायरी
बिहान (६:००–६:३०)

रु ६०० 

रु ४५०

 रु ३५० 

 रु २५०

नेपाल समाचार
बिहान (९:००–९:१५)

रु ४५० 

रु ३५०

रु २८० 

 रु २००

नेपाल समाचार
मध्यान्न (१२:००–१२:१५)

रु ४५०  

रु ३५०

 रु २८०

रु २००

नेपाल समाचार
दिउँसो (३:००–३:१५)

रु ४५०   

रु ३५०

रु २८०

रु २००

नेपाल समाचार
साँझ (६:००–६:३०)

रु ६००   

  रु ४५० 

रु ३५० 

रु २५०

नेपाल सेरोफेरो
बेलुकी (८:००–८:३०)

  रु ६००   

रु ४५० 

 रु ३५०

रु २५०

नेपाल समाचार
राती (१०:००–१०:१५)

  रु ४५०

 रु ३५० 

 रु २८० 

रु २००

सम्पुर्ण समाचार अगाडी र पछाडी

रु ४५० 

 रु ३५०

रु २८० 

रु २००

अन्य समय(Normal Time)

रु २००  

रु १५०

रु १२५ 

रु ७५

 

 (ग) नेपाल एफएम 91.8 बाट हरेक दिन प्रसारण हुने कार्यक्रम प्रायोजनको लागि दररेट

कार्यक्रम

समय

 

प्रत्येक दिन 

साप्ताहिक

विवेचना
बिहान (६:३०–७:००) 

रु ३००० 

रु १००००

समय समिक्षा
बिहान (७:३०–८:००) 

रु ३००० 

रु १००००

अर्थको सेरोफेरो
बिहान (८:१५–९:००) 

रु ३००० 

रु ९०००

संचारको संसार
बिहिबार र शनिबार बिहान (९:१५–९:४५)

 रु २८०० 

रु ६०००

कोपिला
दिउँसो (५:१०–६:००) 

रु ३००० 

रु ७०००

बेलाको बोली
बेलुकी (७:३०–८:००) 

रु ३००० 

रु ९०००

साहित्य सुधा
बिहिबार बेलुकी (९:१५–१०:००)  
 

रु ९०००

 (घ) देशभर बिभिन्न स्थानमा रहेका रेडियोहरु मध्ये एक वा एक भन्दा धेरै जति पनि रेडियोवाट विज्ञापन प्रसारण सेवा उपलब्ध गराइने छ । तपाईलाई चाहिएको क्षेत्र बिशेषको निम्ति पनि रेडियो अभियान सञ्चालन गर्न सकिने छ । हामी प्रभावकारी रेडियो स्टेसन वा रेडियो स्टेसनहरुको समुह निर्माण गरी आवश्यक्ता पुरागर्न सहयोग गर्ने प्याकेज तयार गरिदिने सेवा पनि उपलब्ध गराउदछौं ।

 नोट   ::         : कार्यक्रम प्रायोजनको निम्ति कार्यक्रमको प्रकृति र समयअनुसार आपसी सहमतिमा रेट निर्धारण गरिनेछ ।

                   : माथि उल्लेखित दररेटमा मुल्य अभिवृद्धि कर (VAT) समाबेश गरिएको छैन ।

                   : माथि उल्लेखित कार्यक्रमको प्रायोजन बापत दैनिक ३ मिनेट निशुल्क समय (FCT) उपलब्ध गराइनेछ ।

              
        तपाईले चाहेको स्थान र समयमा सेवा दिन हामी तयार छौं !!

        धन्यबाद !!!!

Agreemnt_Format_Nepali.doc                                                                                     

Nepal_FM_Network_Rate_Card.doc


 सम्पर्क ेगाना
 मार्केटिङ विभाग
 नेपाल एफएम नेटवर्क
 नेपाल एफएम 91.8
 इसानी क्लव, का मडौं १४
 फोन नं ४२८९१२३, ४२८९१२१
 इमेल : marketing@nfm.com.np

आजको विशेष कार्यक्रम
सम्पादकीय
हाम्रो प्रतिवद्धता

परम्परागत मूल्य र मान्यतामा आधारित हुँदै सञ्चालन भइरहेको नेपाली मिडियाले नयाँ, समावेशी, सामाजिक न्यायमा आधारित, सम्पन्न र आधुनिक लोकतान्त्रिक गणतन्त्र..

More

Follow Us On