नेपाल एफएम 91.8 नयाँ नेपालको समावेसी रेडियो
Nepal FM 91.8 Socially inclusive radio of new Nepal
नेपाल एफएमको औपचारिक प्रसारण विक्रम सम्वत् २०६१ साल मङ्सिर १८ गते अर्थात् इस्वी सम्वत् 03 Dec 2004 का दिन भएको हो । तत्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउबाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाडौँमा आयोजित एक भव्य समारोहबीच कलसाइन प्रसारण गरी नेपाल एफएमको उद्घाटन गर्नुभएको हो।

परम्परागत मूल्य र मान्यतामा आधारित हुँदै सञ्चालन भइरहेको नेपाली मिडियाले नयाँ, समावेशी, सामाजिक न्यायमा आधारित, सम्पन्न र आधुनिक लोकतान्त्रिक गणतन्त्र..
Follow Us On